Lesson : दिवस र नाराहरु
विश्व स्वास्थ्य दिवस २०२५
विश्व स्वास्थ्य दिवस २०२५ मनाइएको छ ।
- कहिले ? : २०२५ अप्रील ७
- सन २०२५ को नारा : ‘Healthy beginnings, hopeful futures´
- १९४८ अप्रील ७ मा विश्व स्वास्थय संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक बर्षको अप्रील ७ मा यो दिवस मनाउने गरिन्छ
- सन १९४९ देखि यो दिवस मनाउन थालिएको हो