Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१
पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न भएको छ
- सम्मेलन मिति : २०८१ फागुन १६ र १७
- नारा : रोजगारी सिर्जना गर्न उद्यमशीलता विकास र सीपयुक्त जनशक्ति उत्पादन
- सम्मेलनले १६ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ
- सरकारले आगामी दशक (सन् २०२५–२०३५) लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरेको छ