Lesson : दिवस र नाराहरु
२७ औं स्वास्थ्य सेवा दिवस २०८१
२७ औं स्वास्थ्य सेवा दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ फागुन १५ गते
- २०८० को नारा : ''सर्वसुलभ स्वास्थ्य सेवाः निरोगि नेपाल हाम्रो प्रतिबद्धता"
- बिक्रम सम्वत २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐनमा लालमोहर लागेको दिनको सम्झनामा हरेक बर्षको फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ
- दिवसको अवसरमा एकलाख पुरस्कार राशिको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार : बबिता विष्ट, सिनियर अनमी , दार्चुलालाई प्रदान गरिएको छ