Lesson : दिवस र नाराहरु
विश्व वन्यजन्तु दिवस २०२५
विश्व वन्यजन्तु दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च ३
- सन् २०२५ को नारा : "Wildlife Conservation Finance: Investing in People and Planet"
- यो दिवस सन् २०१४ बाट मनाउन थालिएको हो
- १९७३ मार्च ३ मा लोपुन्मुख जीवजन्तुको व्यापार सम्बन्धि अभिसन्धि (The Convention on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES) जारी भएको दिनको सम्झनामा हरेक बर्षको मार्च ३ मा यो दिवस मनाउने गरिन्छ