Lesson : खेलकुद
दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ
- कहिले ? : २०८१ चैत्र ५
- मस्कट : रेड पाण्डा (हाब्रे)
- लोगो र मस्कट तयार गर्ने : विकास तमकुजु
- दशौँ राष्ट्रिय खेलकुद : २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशमा आयोजना हुनेछ
- नवौं राष्ट्रिय खेलकुद : २०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना गरिएको थियो