Lesson : दिवस र नाराहरु
विश्व उपभोक्ता अधिकार दिवस २०२५
विश्व उपभोक्ता अधिकार दिवस २०२५ मनाइएको छ
- कहिले ? : १५ मार्च २०२४
- हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार दिवस मनाउने गरिन्छ
- २०२५ को नारा :
- राष्ट्रिय : स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार
- अन्तराष्ट्रिय : A just transition to sustainable lifestyles
- सन् २०२४ को नारा : 'Fair and responsible AI for consumers'
- विश्व उपभोक्ता अधिकार दिवस पहिलोपटक सन् १९८३ मा मनाइएको थियो