Lesson : दिवस र नाराहरु
शुन्य भेदभाव दिवस २०२५
शुन्य भेदभाव दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च १
- सन् २०२५ को नारा : We Stand Together
- समावेशी, समानता र शान्तिको प्रवर्द्धन गर्न हरेक बर्षको मार्च १ मा यो दिवस मनाउने गरिन्छ
- यो दिवस सन् २०१४ बाट मनाउन थालिएको हो