Lesson : राष्ट्रिय समसामयिक
कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम पहिलो, मधेश सबैभन्दा पछाडि
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको आ.व.२०८०/८१ को मूल्यांकन सार्वजनिक भएको छ,
जस अनुसार ,
- पहिलो : सुदूरपश्चिम प्रदेश (५१.६ अंक)
- दोस्रो : कोशी प्रदेश (५०.९ अंक)
- कोशी दोस्रो, बागमती तेस्रो, कर्णाली चौथो, गण्डकी पाँचौं र लुम्बिनी छैटौं भएका छन् ।
- कोशीले ५०.९, बागमतीले ४५.६, कर्णालीले ४१.६, गण्डकीले ४०.८ र लुम्बिनीले ३५.९ प्रतिशत अंक पाएका छन् ।