Lesson : दिवस र नाराहरु
विश्व गैरसरकारी संस्था दिवस २०२५
विश्व गैरसरकारी संस्था दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ फेब्रुअरी २७
- हरेक बर्षको २७ फेब्रुअरीमा विश्व गैरसरकारी संस्था दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : "Empowering Grassroots Movements for a Sustainable Future"
- सन् २०२४ को नारा : 'Building a Sustainable Future: The Role of NGOs in Achieving the Sustainable Development Goals (SDGs)
- यो दिवस सन् २०१४ फेब्रअरी २७ मा पहिलोपटक मनाइएको थियो,