Lesson : अन्तराष्ट्रिय समसामयिक
पिटर्सबर्ग जलवायु संवाद–२०२५ सम्पन्न
पिटर्सबर्ग जलवायु संवाद–२०२५ सम्पन्न भएको छ
- कहिले ? : मार्च २५-२६ सम्म
- कहाँ ? : जर्मनीको राजधानी बर्लिनमा
- नेपालबाट सहभागी : ऐनबहादुर शाही ठकुरी
- विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सबर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ
- नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ