Lesson : खेलकुद
पुरुष राष्ट्रिय फुटबल टिमका प्रशिक्षकमा म्याट रोस नियुक्त
पुरुष राष्ट्रिय फुटबल टिमका प्रशिक्षकमा म्याट रोस नियुक्त भएका छन्
- कहिले ? : २०८१ फागुन १८
- नव नियुक्त प्रशिक्षक : म्याट रोस (अष्ट्रेलिया)
- ४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए।