Lesson : राष्ट्रिय समसामयिक
सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल ‘ग्रे लिस्ट’मा
सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल ‘ग्रे लिस्ट’मा परेको छ
- कहिले ? : २१ फेब्रुअरी २०२५ (२०८१ फागुन ९)
- ग्रे लिस्टमा राख्ने निकाय : फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)
- किन ग्रे लिस्ट मा ? : सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाहीलगायत पक्षमा अपेक्षित सुधार हुन नसक्दा नेपाल नकारात्मक सूचीमा परेको हो
- सन् २०११ म पनि ‘ग्रे लिस्ट’ मा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।