Lesson : अन्तराष्ट्रिय समसामयिक
छैठौं बिमिस्टेक सम्मेलन सम्पन्न
छैठौं बिमिस्टेक सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २०२५ अप्रिल २ देखि ४
- सम्मेलन स्थल : थाइल्याण्डको बैंकक
- सम्मेलनको नारा : PRO BIMSTEC: Prosperous, Resilient, Open
- नेपालबाट सहभागी : प्रधामन्त्री, केपी शर्मा ओली
छैठौं सम्मेलनका उपलब्धिहरु :
-
बैंकक भिजन २०३०: आर्थिक एकीकरण, कनेक्टिभिटी र मानव सुरक्षामा केन्द्रित क्षेत्रीय विकासको लागि रणनीतिक खाका।
-
छैटौं बिमस्टेक नेताहरूको शिखर सम्मेलन घोषणापत्र:
-
बिमस्टेक संयन्त्रका लागि कार्यविधिका नियमहरू: एक बलियो सञ्चालन रूपरेखा स्थापना गर्ने।
-
बिमस्टेकको भविष्यको दिशामा प्रख्यात व्यक्ति समूहको प्रतिवेदन:
-
समुद्री यातायात सहयोग सम्बन्धी सम्झौता:
-
म्यानमार र थाइल्याण्डमा भूकम्पको प्रभाव सम्बन्धी संयुक्त वक्तव्य:
बिमिस्टेक बारे थप जानकारी :
- स्थापना : १९९७ जुन ६
- सदस्य राष्ट्र : बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड (७)
- प्रधान कार्यालय : बंगलादेश, ढाका
- हालका महासचिव : श्री इन्द्रमणि पाण्डे (भारत)