Lesson : खेलकुद
१८ औं आइपिएल २०२५ सुरु
१८ औं आइपिएल २०२५ सुरु भएको छ
- प्रतियोगिता अवधि : २२ मार्च - २५ मे २०२५
- सहभागी टिम : १०
- आयोजक : BCCI ( भारतीय क्रिकेट बोर्ड)
- १७ औं सिजनको विजेता : कोलकत्ता नाइट राइडर्स
Lesson : खेलकुद
१८ औं आइपिएल २०२५ सुरु भएको छ