Lesson : दिवस र नाराहरु
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१
७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस' २०८१ मनाइएको छ
- कहिले ? : २०८१ फागुन ७
- नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ