Lesson : दिवस र नाराहरु
आठौँ विश्व नेवा दिवस २०८१
आठौँ विश्व नेवा दिवस २०८१ मनाइएको छ ।
- कहिले ? : २०२४ मार्च २९
- वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ ।
- यो दिवस सन २०१८ बाट मनाउन थालिएको हो ।