Lesson : दिवस र नाराहरु
विश्व क्षयरोग दिवस २०२५
विश्व क्षयरोग दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च २४
- हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : Yes! We Can End TB: Commit, Invest, Deliver
- सन् २०२४ को नारा : Yes! We can end TB!'
- सन् १९८२ मार्च २४ देखि यो दिवस मनाउन थालिएको हो,
- सन् १८८२ मार्च २४ मा वैज्ञानिक रोबर्ट कोचले क्षयरोग लगाउने व्याक्टेरिया 'Mycobacterium tuberculosis' पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ