Lesson : राष्ट्रिय समसामयिक
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
- चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ ।
- ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो
- नोट : विश्व बैंकले यो आर्थिक बर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ