Lesson : साहित्य, पुरस्कार र सम्मान
फ्युचर फर नेचर अवार्ड नेपाली संरक्षणकर्मीलाई
लामो समयदेखि सालक संरक्षणमा सक्रिय नेपाली संरक्षणविद् कुमार पौडेलले यो अवार्ड प्राप्त गरेका छन्
- अवार्ड : फ्युचर फर नेचर अवार्ड २०२५
- २०२५ मा अवार्ड विजेताहरु :
- कुमार पौडेल, नेपाल
- रुथमेरु पिल्को, पेरु
- एन्थोनी वाडल, अष्ट्रेलिया
- पुरस्कार राशि : ५०,००० पाउण्ड
- अवार्ड वितरक : फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्याण्ड
- यसअघि नेपालबाट गत वर्ष रिन्जिन फुन्जोक लामा र सन् २०१५ मा मनोज गौतमले उक्त पुरस्कार पाएका थिए