Lesson : खेलकुद
विराट गोल्डकपमा थ्रीस्टार च्याम्पियन
विराट गोल्डकपमा थ्रीस्टार च्याम्पियन भएको छ
- फाइनल खेल : २०८१ फागुन २९
- विजेता : थ्रीस्टार फुटबल क्लब
- उप-विजेता : चर्च ब्वाइज युनाइटेड
- आयोजना स्थल : विराटनगरस्थित सहिद रंगशाला
- जितसंगै उसले ११ लाख नगद पुरस्कार जित्यो। चर्च ब्वाइजले ५ लाखमा चित्त बुझायो
- प्रतियोगितामा थ्रीस्टारका गणेश खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । थ्रीस्टारकै विवेक मगर उत्कृष्ट गोलरक्षक, दिपेश घले सर्वाधिक गोलकर्ता र खेमराज श्रेष्ठ वेष्ट प्लेयर अफ द टुर्नामेण्ट घोषित भए।