Lesson : राष्ट्रिय समसामयिक
भाषाविद् चूडामणि गौतमको निधन
भाषाविद् चूडामणि गौतमको निधन भएको छ
- कहिले ? : २०८१ फागुन १२
- तेह्रथुमको खाम्लालुङ (हाल आठराई) मा जन्मिएका उनको ८१ वर्षको उमेरमा निधन भएको हो
- भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए ।
- नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिकीकरण तथा शब्दकोश बनाउनमा उनको महत्त्वपूर्ण योगदान रहिआएको छ ।