Lesson : राष्ट्रिय समसामयिक
जीडीपीको अनुपातमा ४५ प्रतिशत नाघ्यो सार्वजनिक ऋण
जीडीपीको अनुपातमा ४५ प्रतिशत नाघ्यो सार्वजनिक ऋण
- २०८१ माघ मसान्त सम्म सार्वजनिक ऋण : २६ खर्ब ११ अर्ब छ करोड
- चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेको थियो
- कुल सार्वजनिक ऋण जीडीपी अनुपातमा : ४५.७७ प्रतिशत
- चालु आवमा तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ ।
- सरकारको सार्वजनिक ऋण सम्बन्धि कार्य गर्ने निकाय : सार्वजनिक ऋण व्यवस्थापन कार्यालय