Lesson : दिवस र नाराहरु
विश्व रेडियो दिवस २०२५
१४ औं विश्व रेडियो दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ फेब्रुअरी १३ (१ फागुन २०८१)
- सन् २०२५ को नारा : Radio and Climate Change
- यो दिवसलाई सन् २०१२ मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय दिवसको रूपमा स्वीकार गरेपछि प्रत्येक वर्षको फेब्रुअरी १३ मा मनाइँदै आएको छ ।
- नेपालमा औपचारिक रुपमा २००७ साल चैत्र २० गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।