Lesson : दिवस र नाराहरु
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २०२५
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च २१
- सन् २०२५ को नारा : “60th anniversary of the International Convention on the Elimination of All Forms Racial of Discrimination (ICERD)"
- संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसकोरुपमा मनाउने गरिन्छ
- नेपालले सन् १९७१ मै उक्त महासन्धिलाई अनुमोदन गरेको थियो
- २०६३ सालमा पुन:स्थापित संसद्ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको थियो