Lesson : राष्ट्रिय समसामयिक
नेपालको पहिलो महिला न्यायाधीशको निधन
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ
- कहिले ? : २०८१ फागुन १६
- उहाँ वि.स. २०२७ मा जिल्ला न्यायाधीश बन्दै नेपालको पहिलो महिला न्यायाधीश बन्नुभएको थियो
- सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश भने सुशीला सिंह हुनुहुन्थ्यो