Lesson : खेलकुद
साफ च्याम्पियनसीप २०२५ श्रीलंकमा हुने
साफ च्याम्पियनसीप २०२५ श्रीलंकमा हुने भएको हो
- प्रतियोगिताको मिति भने तय भैसकेको छैन
- श्रीलंकाले १७ वर्षपछि यो प्रतियोगिता आयोजना गर्न लागेको हो
- प्रतियोगितामा दक्षिण एसियाका सातै देशको सहभागिता हुनेछ
- यसपल्ट ‘होड अर अवे’ को ढाँचामा प्रतियोगिता नभएर एउटै स्थानमा हुन लागेको हो