Lesson : साहित्य, पुरस्कार र सम्मान
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ वितरण गरिएको छ
- कहिले ? : २०८१ चैत्र ८
- प्रजातन्त्र दिवसको दिन घोषणा गरिएको राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ वितरण गरिएको छ
विभिन्न विधामा पुरस्कृत हुनेहरुको नामावली
- टेलिमेडिसिन : डा छिरिङ लामा (सिन्धुपाल्चोक)
- विज्ञान प्रविधि नवप्रवर्तन : विराजसिंह थापा (मोरङ),
- कीर्तिमानी पर्वतारोही : पूर्णिमा श्रेष्ठ (गोरखा),
- विज्ञान प्रविधितर्फ : आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)
- चिकित्सा क्षेत्र : डा ओममूर्ति अनिल (महोत्तरी),
- खेलकुद : सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ),
- सम्पदा संरक्षण : रवीन्द्र पुरी (भक्तपुर),
- समाजसेवा : दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा)