Lesson : राष्ट्रिय समसामयिक
महामुर्ख सम्मेलन २०८१ : सतिशकुमार सिंहलाई उपाधि
महामुर्ख सम्मेलन २०८१ : सतिशकुमार सिंहलाई उपाधि
- कहिले ? : २०८१ चैत्र १
- मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरेको हो
- सम्मेलनमा मैथिलीका साहित्यकार सियाराम झालाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध उपाधि प्रदान गरियो