Lesson : राष्ट्रिय समसामयिक
नेपालका दुई संसद अन्तरव्यवस्थापिका संघको समितिमा सदस्य निर्वाचित
विश्वभरका संसद्को संगठन ‘अन्तर व्यवस्थापिका संघ’ (आईपीयू) अन्तर्गतका समितिमा नेपालले पहिलोपटक प्रतिनिधित्व पाएको छ
- कहिले ? : २०२५ अप्रिल ९
- उज्बेकिस्तानको तासकन्दमा जारी १५० औं अन्तर व्यवस्थापिका संघको महासभाले समिति गठन गरेको हो
- स्वास्थ्य समिति : सोबिता गौतम (प्रतिनिधि सभा)
- दिगो विकास स्थायी समिति : अञ्जान शाक्य (राष्ट्रिय सभा)
- सदस्यको कार्यकाल ४ बर्षको हुनेछ