Lesson : राष्ट्रिय समसामयिक
नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्
- कहिले ? : २०८१ चैत्र ४
- एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख थिए
- ३० औं महानिरीक्षक वसन्त कुँवरले अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो
- नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।