Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय खुसि दिवस २०२५
अन्तराष्ट्रिय खुसि दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च २०
- हरेक बर्षको मार्च २० मा अन्तराष्ट्रिय खुसि दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : Caring and Sharing
- २०२४ को नारा : 'Happier Together'
- खुसि सूचकांक २०२५ मा नेपाल ९२ औं स्थानमा रहेको छ
- पहिलोपटक मनाइएको : सन् २०१३ मा
- संयुक्त राष्ट्र संघको महासभाको १२ जुलाई २०१२ को प्रस्ताव ६६/२८१ ले २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा घोषणा गरेको हो
खुसि सूचकांक २०२५ सार्वजनिक भएको छ
- प्रतिवेदन सार्वजनिक गर्ने निकाय : Wellbeing Research Centre , UK
- सूचकांकमा नेपालको स्थान : ९२ औं
सर्वाधिक खुसि ५ राष्ट्रहरु
- फिनल्याण्ड
- डेनमार्क
- आइसल्याण्ड
- स्विडेन
- नेदरल्याण्ड
सूचिको पुछारमा रहेका राष्ट्रहरु
- १४३ औं : जिम्बावे
- १४४ औं : मलावी
- १४५ औं : लेबनान
- १४६ औं : सियरालियोन
- १४७ औं : अफगानिस्तान
दक्षिण एसियाको अवस्था :
- नेपाल : ९२ औं
- पाकिस्तान : १०९ औं
- भारत : ११८ औं
- श्रीलंका : १३३ औं
- बंगलादेश : १३४ औं
- अफगानिस्तान : १४७ औं