Lesson : दिवस र नाराहरु
विश्व जल दिवस २०२५
विश्व जल दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च २२
- हरेक वर्षको मार्च २२ मा विश्व जल दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : Glacier Preservation
- सन् २०२४ को नारा : 'Water for prosperity and peace'.
- यो दिवस सन् १९९३ देखि मनाउन थालिएको हो