Lesson : राष्ट्रिय समसामयिक
पत्रकार भैरव रिसालको निधन
पत्रकार भैरव रिसालको निधन भएको छ
- कहिले ? : २०८१ चैत्र २४
- उनको ९७ वर्षको उमेरमा निधन भएको हो,
- पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
- रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्