Lesson : राष्ट्रिय समसामयिक
राप्रपा सांसद एवं पूर्वमन्त्री दिपक बोहोराको निधन
राप्रपा सांसद एवं पूर्वमन्त्री दिपक बोहोराको निधन भएको छ
- कहिले ? : २०८१ चैत्र १९
- बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।
- उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।