Lesson : दिवस र नाराहरु
विश्व अटिजम जागरुकता दिवस २०२५
विश्व अटिजम जागरुकता दिवस २०२५ मनाइएको छ ।
- कहिले ? : २०२५ अप्रील २
- २०२५ को नारा : "Advancing Neurodiversity and the UN Sustainable Development Goals (SDGs)"
- हरेक बर्षको अप्रील २ मा यो दिवस मनाउने गरिन्छ ।
- संयुक्त राष्ट्र संघको पहलमा सन २००७ बाट यो दिवस मनाइदै आइएको छ ।