Lesson : राष्ट्रिय समसामयिक
कोशी प्रदेश पर्यटन बर्ष २०८२ को उद्घाटन
कोशी प्रदेश पर्यटन बर्ष २०८२ को उद्घाटन गरिएको छ
- कहिले ? : २०८१ चैत्र २७
- कोशी पर्यटन बर्षको नारा : कोशीको गौरव हिमालको सान, पर्यटन बर्षमा सबैलाई सम्मान
- मस्कट : हाब्रे
- गुराँसको राजधानी मानिने तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिएको हो
- कोशी प्रदेशमा बार्षिक १० लाख पर्यटक भित्राउने उद्देश्य सहित पर्यटन बर्ष घोषणा गरिएको हो
- विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल कोशी प्रदेशमा रहेका छन्