Lesson : राष्ट्रिय समसामयिक
विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा पाइने तथ्यांक सार्वजनिक गरिएको छ
- तथ्यांक सार्वजनिक गर्ने निकाय : विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल
- नेपालमा हिउँचितुवाको संख्या : ३९७
- हिउँचितुवा बढीजसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन्