Lesson : अन्तराष्ट्रिय समसामयिक
जम्मु-कश्मीरको पहलगाममा आतंकवादी आक्रमण
जम्मु-कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको छ
- कहिले ? : २०२५ अप्रिल २२ (२०८२ बैशाख ९)
- जम्मू-कश्मीरको पहलगाममा घुम्न गएका नेपाल सहित सुदीप न्यौपानेसहित २७ जना पर्यटकलाई गोलि हानि हत्या गरिएको थियो
- आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लश्कर-ए-तैयबा (एलईटी) को छायाँ संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ ।