Lesson : दिवस र नाराहरु
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२
आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ
- कहिले ? : २०८२ बैशाख १९
- हरेक बर्षको बैशाख १९ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिन्छ
- २०८२ को नारा : 'सूचना प्रविधिको अभियानः डिजिटल नेपालको निर्माण'
- वि स २०७५ सालदेखि यो दिवस मनाउन थालिएको हो,
- नेपालमा कम्प्युटर एसोसिएशन नेपाल (क्यान) स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ