Lesson : अन्तराष्ट्रिय समसामयिक
पोप फ्रान्सिसको निधन
पोप फ्रान्सिसको निधन भएको छ
- निधन मिति : २०२५ अप्रिल २१ (२०८२ बैशाख ८)
- पोप क्याथोलिक चर्चको प्रमुख र शक्तिशाली धार्मिक पद हो,
- उनि १३ मार्च २०१३ मा पोप नियुक्त भएका थिए
- उनको खास नाम Jorge Mario Bergoglio रहेको थियो