Lesson : अन्तराष्ट्रिय समसामयिक
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर निर्वाचित
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर निर्वाचित भएका छन्
- कहिले ? : २०२५ मे ६
- नव नियुक्त चान्सलर : फ्रेडरिक मर्ज
- राजनीतिक दल : क्रिश्चियन डेमोक्र्याटिक युनियन
- यस अघि ओलाफ स्कोल्ज जर्मनीका चान्सलर रहेका थिए
- जर्मन चान्सलरको पदावधि सामान्यतया ५ बर्षको रहने गर्दछ