Lesson : दिवस र नाराहरु
विश्व औलो दिवस २०२५
विश्व औलो दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ अप्रिल २५
- हरेक बर्षको अप्रिल २५ मा विश्व औलो दिवस (World Maleria Day) मनाउने गरिन्छ
- सन् २०२५ को नारा : “Malaria Ends with Us: Reinvest, Reimagine, Reignite.”
- यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो
- सरकारले सन् २०२६ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।
- औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो ! मलेरिया परजीवी (Parasite) को कारणले औलो रोग लाग्ने गर्दछ !