Lesson : अन्तराष्ट्रिय समसामयिक
चिली नजिक ७.४ म्याग्निच्यूडको भूकम्प
चिली नजिक ७.४ म्याग्निच्यूडको भूकम्प गएको छ
- कहिले ? : २०२५ मे २
- दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ
- भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो,
- भूकम्पबाट कुनै मानवीय क्षति नभएको