Lesson : दिवस र नाराहरु
राष्ट्रिय पत्रकारिता दिवस २०८२
आज १० औं राष्ट्रिय पत्रकारिता दिवस २०८२ मनाइएको छ
- कहिले ? : २०८२ बैशाख २४
- २०८२ को नारा : ‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’
- नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ
- यो दिवस वि स २०७३ सालदेखि मनाउन थालिएको हो
- विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो ।