Lesson : राष्ट्रिय समसामयिक
आरोही सम्मेलन सम्पन्न
कहिले ? : २०८२ बैशाख ९
- कहाँ ? : सोलुखुम्बुको थामे
- आयोजक : साथसाथै फाउन्डेसनको आयोजना र तीनै तहका सरकारको सहकार्य
- २०८१ साउनमा थामेमा आएको लेदोसहितको बाढीले थामे क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव देखाउन सम्मेलन आयोजना गरिएको हो