Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय श्रमिक दिवस २०२५
अन्तराष्ट्रिय श्रमिक दिवस २०२५ मनाइएको छ
- हरेक बर्ष May 1 मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइन्छ ,
- यो १३६ औं श्रमिक दिवस हो ,
- २०२५ को राष्ट्रिय नारा : ‘ Social justice and decent work'
- नेपालमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ,
- सन् १८८६ मा अमेरिकाबाट सुरु भएको यो अभियानलाइ सन् १९९० देखि दिवसको रुपमा मनाउन थालिएको हो,