Lesson : अन्तराष्ट्रिय समसामयिक
वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५
वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५
- फोटो : गाजामा इजरायली आक्रमणणका कारण दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर
- फोटोग्राफर : समर अबु एलौफ (प्यालेस्टाइन)
- वर्ल्ड प्रेस फोटो फाउन्डेसनले १ सय ४१ देशका ३ हजार ७ सय ७८ फोटोग्राफरका ५९ हजार ३ सय २० आवदेनबाट उक्त फोटो चयन गरेको हो