Lesson : अन्तराष्ट्रिय समसामयिक
अमेरिका र युक्रेनबीच प्राकृतिक संसाधन सम्झौतामा हस्ताक्षर
अमेरिका र युक्रेनबीच प्राकृतिक संसाधन सम्झौतामा हस्ताक्षर भएको छ
- हस्ताक्षर मिति : ३० अप्रिल २०२५
- अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरीडेन्टले सम्झौतामा हस्ताक्षर गरेका
- युक्रेनका दुर्लभ खनिजसम्म अमेरिकाको पहुँच सुनिश्चित गर्नका लागि किएभ र वाशिङ्टनका बीच सम्झौता भएको हो
- दुवै देश एक ‘रिकन्स्ट्रक्शन इनभेस्टमेन्ट फण्ड’ बनाउनका लागि सहमत भएका हुन्