Lesson : अन्तराष्ट्रिय समसामयिक
भारत पाकिस्तान युद्ध २०२५
भारत पाकिस्तान युद्ध २०२५ सम्बन्धि केहि महत्वपूर्ण दिनहरु
- पृष्ठभूमि : २०२५ अप्रिल २२ गतेको जम्मू-कश्मीरको पहलगाममा भएको पर्यटक माथिको आक्रमण
- भारतद्वारा पाकिस्तान माथि आक्रमण : ७ मे २०२५ (अपरेसनको नाम : सिन्दूर)
- युद्धविराम सहमति : १० मे २०२५