Lesson : अन्तराष्ट्रिय समसामयिक
लियो चौधौं बने नयाँ पोप
लियो चौधौं बने नयाँ पोप
- कहिले ? : २०२५ मे ८
- रोमन क्याथोलिक चर्चको २६७ औं पोपका रूपमा कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट निर्वाचित भएका छन्
- उनले नयाँ नाम लियो चौधौं (Leo XIV) लिएका छन्
- उनी पहिलो अमेरिकी मूलका पोप हुन्